स्वाइनफ्लु (Swine Flu) बाट डराउनु नपर्ने तर सचेत रहनुपर्ने

/
0 Comments
नेपालमा स्वाइन फ्लु देखिएपछि अहिले जताततै यसको सन्त्रास फैलिएको छ । तर क्षेत्रिय अस्पतालका थियो तर त्यो नियन्त्रणमा सुपरिटेन्डेन्ट श्रीकृष्ण श्रेष्ठले भने स्वाइनफ्लु सामान्य भएको बताएका छन् । “स्वाइनफ्लु एउटा सामान्य भाइरल हो, संतर्कता अपनाए यसबाट सजिलै बच्न सकिन्छ” उनले भने । पोखरामा ३ जनामा स्वाइन फ्लु भेटिएको पनि जानकारी दिए । “लेकसाइडका दुई बालक र एक बयस्यकमा स्वाइन फ्लु देखा परेको थियो तर त्यो नियन्त्रणमा आइसक्यो”श्रेष्ठले भने । 

  डा. बाबुराम मरासिनीले  भने स्वाइन फ्लु सामान्य रुघाखोकी एउटै लक्षण देखिने हन्छ, त्यसैले रुघाखोकी लाग्नासाथ परिक्षण गरिहनल्नुपर्छ भने ।




You may also like

No comments:

Powered by Blogger.