नमस्ते गरे स्वस्थ

/
1 Comments
    आज मईले पत्रिका हेर्दा त्यहाँ लेखेको थियो कि  शिर्षक “नमस्ते गरे स्वस्थ” अनि मलाई पद्न मन लायो के लेखेको रहिछ भनेर । अनि त्यहाँ लेखेको थियो कि हात मिलाउँदा धेरै रोग सर्न सक्ने औल्याउँदै विशेषज्ञहरुले स्वस्थ रहन नमस्ते नै राम्रो हुने सुझाएका छन् । चितवन मेडिकल कलेज, स्कुल अफ पब्लिक हेल्थ एन्ड कम्युनिटी मेडिसिनका प्रिन्सपल प्रा.डा. मुनिराज छेत्रीले भने,“हात मिलाउँदा एक जनाबाट अर्कोमा थुप्रै प्रकारका रोग सने सम्भावना हुन्छ ।”

     हाम्रो संस्कृतिमा अभिवादनका लागि नमस्कार गने परम्परा धेरै वैज्ञानिक रहेकाले सम्भावित रोग संक्रमणबाट जोगिन यसलाई पुन ःचल्तीमा ल्याउनुपर्छ । हात मिलाउँदा स्वाइनफ्लु ,रुघाखोकी, हैजा, झाडापखाला, यौनरोग,इबोला, हेपाटाइटिस ए, ई,बी,सी,लेप्टो स्पाइरोसिलगायत थुप्रै रोग सर्ने प्रा.डा. छेत्रीले बताए । आजाकल हामी पश्चिमा संस्कृतितिर गइरहेका छौं तर उनीहरु हाम्रो संस्कृतिमा भएको नमस्कार जस्ता पूर्ण वैज्ञानिक र स्वस्थ प्रक्रिया अपनाउन थालेका छन् ।

      “महिलासँगको सम्पर्कले मात्र यौनरोग पुरुषमा सर्ने स्थितिभन्दा पुरुषबाट पुरुषमा हात मिलाएर यौनरोग सर्ने सम्भावनासमेत छ,” डा. दीक्षितले भने,“पिसाब फेरेर आएका यौनरोगीले अर्को व्यक्तिसँग हात मिलाएपछिल ती व्यक्ति तुरुन्त पिसाब फेर्न जान्छन् भने यौनरोग सर्ने सम्भावनालाई नकार्न सकिँदैन ।
तेसइले हामिले नि नमस्ते गर्ने बानि राखाम ।



You may also like

1 comment:

  1. What's new for the sports toto? - Sporting100
    The Sporting 1000s does titanium set off metal detectors is back. You'll need the original 토토사이트 Sporting brand brand in a number of products. You titanium fidget spinner will soon titanium quartz meaning be able to make an instant bet everquest titanium on the

    ReplyDelete

Powered by Blogger.